काठमाडौँ । नेपाली चलचित्रका लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईँको निधन भएको छ ।

बिज्ञापन

अमेरिकामा रहँदै आएका चापागाईँको उपचारको क्रममा बुधबार निधन भएको हो । केही दिनअघि स्वास्थ्य समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए ।

बिज्ञापन

उनले इज्जतदार, निखिल दाइ, एक नजर ,दिदिभाई,चट्टान लगायतका चलचित्र लेखन÷निर्देशन गरेका छन्

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page