बझाङमा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ। बझाङकाे धमेना केन्द्रविन्दु भएर बिहान ११ बजेर ३७ मिनेट जाँदा ४‍.५ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ।

बिज्ञापन

गत असाेज १६ मा बझाङकाे तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको बझाङकै चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट एकजनाको ज्यान गइकाे थियाे भने करिब १५० घर भत्किएका थिए।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page