माइतीघरमा नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

बिज्ञापन

मोरङ कटहरीका निरजकुमार कामतले आफैंमाथि मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्। पेट्रोल खन्याउँदा खन्याउँदै प्रहरीले रोकेका निरजलाई अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page