अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवलय सदस्य तथा CTEVT ईन्चार्ज समेत रहेका डिवि सी ९ दिन पछि मंगलबार रिहा भएका छन ।

जेठ १ गते बिद्यार्थी दिवसको अवसरमा आयोजित कार्यक्रम स्थल जमलबाट गिरफ्तार गर्नु भएका थिए । क्रार्यक्रमा सहभागी भएका नेता डिवि सी कार्यक्रम स्थलबाटै प्रहरीले गिरप्तार गरेको थियो। नेता डिवि लाई बुद्धनगर स्थित अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालयमा बिद्यार्थी नेता हरुले स्वागत गरेका छन्।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page