त्रिभुवन विश्वविद्यालयको स्नातक प्रथम वर्ष परीक्षा चलिरहेको सदर्भमा आज देखि सञ्चालन भएको बि बि एस प्रथम वर्ष परीक्षामा आज एम्बिसन क्याम्पस परीक्षा केन्द्र रहेको पशुपती बहुमुखि क्याम्पसका परीक्षार्थी माथि परिक्षा मर्याद विपरीत अमानवीय दुर्व्यवहार कुट पिट क्याम्पस प्रशासन डी आई र परीक्षाको नाममा परीक्षा हलभित्र छिर्ने अवैध व्यक्ति बाट भएको छ। उक्त घटनामा विद्यार्थीको उत्तरपुस्तिका च्यातिएको छ। यही घटनाको विषयलाई लिएर अखिल (क्रान्तिकारी) विप्लप निकट विद्यर्थी सङ्गठन अखिल (क्रान्तिकारी) पशुपती बहुमुखि क्याम्पस इकाई समितिले विद्यार्थीको हक हित विपरित कार्य भएको भन्दै वक्तव्य निकालेर यस घटनालाई आपति जनक जनाएको छ।















