काठमाडौं । अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको छ ।

बिज्ञापन

इस्तानबुलबाट आज (सोमबार) बिहान काठमाडौं आइपुगेको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगलागी भएको थियो । आगलागी भएपछि रोकिएको विमानस्थलको सेवा पुन सञ्चालनमा ल्याइएको हो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page