काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजिनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पदबाट फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्रीलाई पत्राचार गरेपछि उनले पदबाट राजिनामा दिएका हुन् । सम्पत्ति छानबिनमा थुनामा रहेका विचौलिया दिपक भट्टसँग साझेदारी गरेको तथ्य र प्रमाण सार्वजनिक भएपछि गृहमन्त्री विवादमा आएका थिए ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page