काठमाण्डौ,कलाकार सागर लम्साल पक्राउ परेका छन । बुढानिकण्ठ बाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसएपी रमेश थापार्ले जानकारी दिएका छन । विगत लामो समय देखी अमेरिकामा बस्दै आएकी २५ वर्षयी युवती ले सामाजिक संजाल मार्फत आफु एक वर्ष अघि बलत्कार भएको सामाजिक संजाल मार्फत जानकारी दिएकी छन । लम्साल माथी अनुसन्धान गर्ने सामाजिक संजालमा निकै दवाब आएको थियो ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page