काठमाडौं: बहुचर्चित सहकारी ठगी प्रकरणका मुख्य आरोपी गितेन्द्र बाबु जिवि राई अझै फरार रहेका छन्। यस प्रकरणमा पछिल्लो समय विभिन्न चर्चित व्यक्तिहरूको नाम जोडिँदै जाँदा देशको राजनीतिक र सामाजिक क्षेत्र नै तरंगित बनेको छ।
सहकारी ठगी प्रकरणसँग जोडिँदै आएको नाममध्ये रवि लामिछाने विशेष चर्चामा छन्। उनीसँग सम्बन्धित मुद्दा सहकारी ठगी प्रकरण जोडिएको छ ।

बिज्ञापन

जिवि राई प्रकरण: रवि लामिछानेदेखि छविलाल जोशीसम्मको नाम जोडिँदा राजनीतिक तरंग भएको थियो । सबै भन्दा चर्चाको विषय बनेको थियो।

बिज्ञापन

गोर्खा मिडिया नेटवर्क मा जिवि राईको संलग्नता रहेको भन्दै विभिन्न प्रश्न उठिरहेका छन्। यद्यपि लामिछानेले आफू कुनै पनि अवैध गतिविधिमा संलग्न नभएको दाबी गर्दै आएका छन्।
यसैगरी, उक्त प्रकरणमा छबिलाल जोशी को नाम पनि अनुसन्धानको घेरामा आएको बताइन्छ। उनीमाथि सहकारीको रकम दुरुपयोग प्रकरणमा अप्रत्यक्ष सम्बन्ध रहेको आशंका गरिएको छ, तर आधिकारिक रूपमा दोष पुष्टि भइसकेको छैन।
रास्वपा सभापति रबि लामिछाने दुई पटक पक्राउ गरि अनुसन्धान गरिएको थियो भने ऊनी माथी अहिले पनि अनुसन्धान भहिरहेको छ ।

अहिले रास्वपा को सरकार बनेको आज एक हप्ता भयो तर पनि जिबि राई पक्राउ परेका छैनन् ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page