काठमाडौँ । रास्वपाले गृह मन्त्रालयको जिम्मेवारी जेनजी आन्दोलनका अगुवा सुधन गुरुङलाई दिने भएको छ। उनी गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

बिज्ञापन

जेन्जी आन्दोलनको क्रममा उहाँ पानी बाड्दै हुनुहुन्थ्यो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page