ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ललितपुर महानगर समितीले महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ , कृषि उत्पादनको मूल्य निर्धारण प्रणालीको कमजोर अवस्था, र बजार अनियमितता विरुद्ध गम्भीर ध्यानाकर्षण गराएको छ ।दलाल पुँजीवादी संसदीय व्यावस्थाको विश्वव्यापी विशेषताअनुरुप नै वर्तमान सत्ताको कारिन्दा रहेको बतायको छ ।
बिज्ञापन
पार्टीले प्रस्तुत गरेको ज्ञापनपत्रमा उल्लेख गरिए अनुसार, भारतबाट आयातित विषादीयुक्त खाद्य वस्तुहरूको बिक्री–वितरण तथा त्यस्ता वस्तुको प्रयोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै तत्काल विषादी परीक्षण र नियन्त्रणको माग गरि पाँच बुँदे माग पत्र बुझायोको छ
बिज्ञापन
ज्ञापनपत्र















