पोखराको महत्वपूर्ण पर्यटकीयस्थल वेगनासतालको छेउमा नेपाल विद्युत प्राधिकरणद्वारा निर्मित विद्युतीय गाडी चार्जिङ स्टेसन । स्टेसन निर्माणसंगै यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटक घुम्न आउने गाडीलाई चार्ज गर्न सुविधा पुगेको छ ।