नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी ले शैक्षिक विकृतिको विरुद्ध ललितपुर जिल्लामा नेपालका टप टेन विद्यालयमा अनुगमन गरेको छौ । त्यसैंगरी संगठन का ३ नम्बर बागमती प्रदेश इन्चार्ज गोविन्द विष्ट ले बिगुल प्रेस लाई जानकारी दिनु भयो । शिक्षा क्षेत्रमा ठुलो व्यापारको केन्द्र बनाई रहेको र राज्यले दिने १० प्रतिशात छात्रवृत्ति भर्नाको,भर्ना शुल्क लगायत बिषयमा अनुगमन चलाएका हौ बिस्टले बतानु भयो । ललितपुरमा अनुगमन गरिएका बिधालयहरु प्रिमियर इन्टरनेसनल स्कुल ,गीता राणाको युलेन्स स्कुल, माछापुछ्रे वल्ड स्कुल, लिटल एन्जल स्कुल रहेका छ भने भाकी अनुगमन गर्ने क्रम जारी छ ।
बिज्ञापन
ठूला संरचना भएका , नेपालकै महंगा र नाम चलेका मानिने विद्यालयहरूमा अनुगमन गरेको छ। र शिक्षा को आमूल परिवर्तन , पारदर्शीता लगायत निम्ति सूचना माग सहित विद्यालय प्रशासनमा आफ्ना मागहरू विद्यालयबाट निम्न सूचनाहरू माग गरेको छन। हरेक कक्षामा विभिन्न शीर्षकमा स्कुलले लिने शुल्कको विवरण छात्रवृत्ति वितरणको प्रकृया र छात्रवृत्ति वितरण गरिएका विद्यार्थीहरूको नामावली अभिभावकको सम्पर्क नम्बर सहितको विवरण ।
बिज्ञापन
#फाेटाेफिचर






बिज्ञापन
















