काठमाडाै – शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफनो पदबाट राजीनामा दिएकी छन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन यस अघि शिक्षक महासंघसँग बारम्बार संवाद भइरदा पनि कुनै निषर््कषमा पुग्ननसके पछि दबाबमा मन्त्रीलेले राजीनामा दिएकी हुन ।
बिज्ञापन
विद्या भट्टराईको राजीनामा शिक्षक आन्दोलनको चर्काे दबाब र बिद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीसँगको असहमतीका कारण आएको हो् शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्र्ने माग राख्दै २० दिन देखी काठमाडौमा आन्दोलन गरिरहेका थिए । मन्त्री भट्टराईले प्रधानमन्त्रीसंग छलफल गर्दा पनी नटुङ्गिएकोले राजीनामा दिएकी हुन ।
बिज्ञापन
राजीनामा संगै शिक्षक आन्दोलनले नयाँ मोड लिएको छ प्रधानमन्त्रीसँग वार्ता सकारात्मक नतीता नआएपछी शिक्षक आन्दोलनले थप आन्दोलन गर्ने जनाएको छ














