काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा २०८१ साल वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको
बिज्ञापन















