काठमाडौं१२, नेपाली कंग्रेस शिक्षा बिभागको केन्द्रिय सदस्यमा राजन श्रेष्ठ मनोनीत हुनुभएको छ । नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित ) को धारा २५ (९)  बमोजिम श्रेष्ठलाई केन्द्रीय विभाग सदस्यमा मनोनित गरिएको हो।

बिज्ञापन

लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठ हाल मनास्लु वर्ल्ड कलेजको प्रमुख रहेका छन भने उनले विभिन्न विद्यालय तथा कलेजहरुमा अध्यापन समेत गरेका छन।

बिज्ञापन

लायन्स क्लव इन्टरनेसनलका विभिन्न जिम्मेवारीमा रहेर समाजसेवामा सक्रिय रहेका श्रेष्ठ निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (PABSOK) का अध्यक्ष समेत रहेका छन ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page