काठमाडौं , अछाम जिल्ला पन्चदेबल नगरपालिका-६ तोलीस्थित धन्वन्तरी माध्यमिक विद्यालयमा पढ्ने एक १२ वर्षीया दलित बालिकालाई त्यही स्कुलमा पढाउने शिक्षकले ४ दिन अघि बलात्कार गरको स्रोत ले जनाएको छ बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन।

बिज्ञापन

नाबालिक माथी बलात्कार गर्ने बिधालयका शिक्षक भनिने हेटमास्टरका छोरा भएको स्रोत ले जानकारी दिएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित भनिएकी बालिकाले दिएको निवेदनका आधारमा २९ वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको हो।

अछाम प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालले घटनाबारे प्रारम्भिक प्रक्रिया अघि बढाइएको र जाहेरी दर्ता तथा थप कानुनी प्रक्रियापछि विस्तृत अनुसन्धान गरिने जानकारी दिए।

बिज्ञापन

प्रहरीका अनुसार हाल घटनासम्बन्धी आवश्यक प्रक्रिया चलिरहेको छ र अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिनेछ।
बालबालिकासम्बन्धी संवेदनशील घटनामा पीडितको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न समेत आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page